नचलाई राखेको कारमा आगजनी

काठमाडौं महानगरपालिका-१ नक्साल भगवतीवहालस्थित चौरमा विगत ८-९ महिनादेखि नचलाई राखेको कारमा आगजनी भएको छ । शनिबार गरिएको आगजनीबाट बा।२ च ११२९ नम्बरको तोप्ला युक्याप कम्पनीको कार जलेर पूर्ण रुपमा नष्ट भएको छ । कार जलेको खबर पाएपछि महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । आगो लगाउने कार्यमा संलग्न रहेको…