सप्तरी कलाकुञ्ज पुनर्सङ्गठित

■ हेमशंकर सिंह, राजविराज करिव दुई दशकअघि सप्तरीमा स्थापना भई विगत केही वर्षयता निष्क्रिय रहेको सप्तरी कलाकुञ्ज पुनः सङ्गठित भएको छ । जिल्लामा साङ्गीतिक गतिविधिमा जागरण ल्याउने तथा नयाँ कलाकारहरूलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ कलाकुञ्ज पुनः सञ्चालनमा आएको हो । छठ पर्वको अवसर पारेर कलाकर्मीहरु सङ्गठित भई राजविराज नगरपालिका वडा नम्वर–७ स्थित यदुवंशी पोखरीको छठ…