आलु महोत्सव आयोजना गर्दै मेलुङ

दोलखाको मेलुङ गाउँपालिकाले आलु महोत्सवको आयोजना गर्ने भएको छ । आधुनिक प्रविधिबाट अर्गानिक आलु उत्पादन गर्दै कृषकको आयस्तर वृद्धि गर्ने उद्देश्यले सो महोत्सव आयोजना गर्न लागिएको हो । वार्षिक एक करोडभन्दा बढीको आलु उत्पादन र बिक्री वितरण हुँदै आएको मेलुङ गाउँपालिकाका प्रमुख नरबहादुर श्रेष्ठको भनाई छ । मेलुङ गाउँपालिका–३ को भुमेस्थान, काँडे, बाटुले, वडा नं…