रौतहटमा हतियारसहित एक पक्राउ

■ आरके श्रीवास्तव, रौतहट रौतहटस्थित सशस्त्र प्रहरीको गस्तीटोलीले चाइनिज र घरेलु पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्लास्थित फतुवा बेस क्याम्पबाट सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर रायमाझीको नेतृत्वमा गएको टोलीले चेकजाँचको क्रममा हतियारसहित मानिस पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहट साबिक राजपुर तुलसी गाविस ९ हाल यमुनामाई गापा ३ राजपुर तुलसी ३ का ४९…