पब्जी गेमको प्रभाव : ख्यालठट्टामा पेस्तोल प्रहार, मुखिया गम्भीर घाइते

सिरहाको लहानमा गोली लागेर एक युवक घाइते भएका छन् । आफ्नै साथीले चलाएको पेस्तोलबाट निस्केको गोली पेटमा लाग्दा लाहान नपा-२२ बेलहीका करिव १८ वर्षीय दिलिप मुखिया घाइते भएका हुन् । मुखियाको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि धरान पठाएको प्रहरीले जनाएको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। उनीहरू स्थानीय नवीन चौधरीको घरको माथिल्लो…