गीतमार्फत डेङ्गु सचेतना कार्यक्रम

‘सुत्नेबेला नगरौँ भुल पनि,सबले घरमा लगाऔँ है झुल पनि’ अर्घाखाँचीमा डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिन थालेपछि सचेतना अभियान थालिएको छ । सदरमुकाम सन्धिखर्क तथा आसपासका क्षेत्रमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण दर बढ्दै गएपछि सचेतना अभियान थालिएको हो । जिल्ला सुरक्षा समितिको आयोजनामा डेङ्गुको रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालासँग अन्तर्क्रिया गरिनाका साथै जिल्ला प्रहरी कार्यालयले विभिन्न…