रुसी सैन्य तालिम स्थलमा हमला, ११ जनाको मृत्यु

रुसी सैन्य तालिम स्थलमा बन्दुकधारीले गरेको आक्रमणमा ११ जनाको मृत्यु भएको छ । हतियारको तालिमको क्रममा युक्रेनमा लड्न स्वयमसेवा गरेको एउटा समूहमा दुई व्यक्तिले गोली हानेको राज्यको स्वामित्वमा रहेको समाचार एजेन्सी रियाले जनाएको छ । बताइएअनुसार आक्रमणमा थप १५ जना घाइते भएका छन् । आक्रमणकारीहरू पूर्व सोभियत गणतन्त्रका रहेको रुसी रक्षा मन्त्रालयले जनाएको छ, तर…