आजको पञ्चाङ्ग एवम् राशिफल (२८ कात्तिक २०७९ सोमबार, १४ नोभेम्बर २०२२)

अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं.११४३ शरद ऋतु वि.सं. २०७९ कार्तिक २८ गते सोमबार तद्अनुसार सन् २०२२ नोभेम्बर १४ तारिख मार्गशीर्ष कृष्ण पक्षको षष्ठी तिथि पुनर्वसु नक्षत्र १२:०३ पर तिष्य नक्षत्र शुभ योग गर करण आनन्दादियोगमा धूम्र योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:२५ बजे…