स्याङ्जा २ मा कांग्रेसका गुरुङ निर्वाचित

स्याङ्जा २ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा नेपाली कांगेसका उम्मेदवारहरु विजयी बनेका छन् । शनिबार राति सम्पन्न मतगणनाबाट प्रतिनिधिसभातर्फ कांग्रेसका उम्मेदवार केन्द्रीय उपसभापति धनराज गुरुङ पाँच हजार ६ सय २७ मतान्तरसहित विजयी भएका छन् । उनले ३१ हजार चार सय ६६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पद्माकुमारी अर्यालले…