सुरेन्द्र सुवेदी, काठमाडौं सरकारको गलत नीतिकै कारण ‘भिजिट भिषा’मा युवाहरूको आकर्षण बढिरहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले दाबी गरेका छन् । अहिले दैनिक करिव पाँच सय युवा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिषामा युरोपसमेतका