हिमवर्षाले ढपक्क ‘चन्द्रागिरि’ (भिडियोसहित)

हिमवर्षाले ढपक्क ‘चन्द्रागिरि’ (भिडियोसहित)


काठमाडौंसँगै जोडिएको ‘चन्द्रागिरि पहाड’ आज हिमवर्षाले ढपक्क भएको छ । वर्षासँगै परेको हिउँले चन्द्रागिरी ढपक्क भएको हो ।

केबलकार चढेर चन्द्रागिरि जानेहरु आज हिमवर्षासँगै रमाएका छन् । वर्षासँगै हिउँ परेपछि काठमाडौंमा ज्यादै चिसो समेत बढेको छ ।

चिसोको प्रवाह नगरी चन्द्रागिरिमा परेको हिमवर्षासँगै त्यहाँ पुगेकाहरु रमाइरहेका छन् ।

 

हेर्नुहोस् भिडियो-