ब्रह्माण्ड सुन्दरीको स्वीमसुटमा गरेको डान्स भाइरल बन्दै (भिडियो सहित)

ब्रह्माण्ड सुन्दरीको स्वीमसुटमा गरेको डान्स भाइरल बन्दै (भिडियो सहित)


पूर्व मिस न्युनिभर्स सुस्मिता सेनले डान्स गरेको भिडियो त्यति बेला निकै भारइल भएको छ ।

सेनले आफ्नी कान्छी छोरीसंगै डान्स गरेको भिडियो केहि समय पहिले इन्स्टाग्राम राखेकि थिइन् । कहिले विच त कहिले पुलमा डान्स गरिएको उक्त भिडियोमा आमा छोरीले खुलेर डान्स गरेका छन् ।

डान्स गर्दा सुस्मिताले कालो र छोरीले पीङ्क स्वीमसुट लगाएका छन् । निकै भाइरल बन्दै गएको उक्त भिडियोले अहिलेसम्म ९७ हजार भियोर्स पाइसकेको छ ।

मिस युनिभर्स तथा बलिउड अभिनेत्री सेन अविवाहित हुन् । उनी अविवाहित रहेपनि सेन दुईवटा छोरीकि आमा हुन् । सेनले दुईवटा धर्मपुत्रीको रुपमा स्वीकार गरेकि छिन् । अहिले उनी तिनै सन्तानसँगै रमाउँदै सामाजिक कार्यमा व्यस्त छिन् ।

हेनुहोस् भिडियो…

भिडियो : दैनिक भास्करबाट