ब्रह्माण्ड सुन्दरीको स्वीमसुटमा गरेको डान्स भाइरल बन्दै (भिडियो सहित)

पूर्व मिस न्युनिभर्स सुस्मिता सेनले डान्स गरेको भिडियो त्यति बेला निकै भारइल भएको छ ।

सेनले आफ्नी कान्छी छोरीसंगै डान्स गरेको भिडियो केहि समय पहिले इन्स्टाग्राम राखेकि थिइन् । कहिले विच त कहिले पुलमा डान्स गरिएको उक्त भिडियोमा आमा छोरीले खुलेर डान्स गरेका छन् ।

डान्स गर्दा सुस्मिताले कालो र छोरीले पीङ्क स्वीमसुट लगाएका छन् । निकै भाइरल बन्दै गएको उक्त भिडियोले अहिलेसम्म ९७ हजार भियोर्स पाइसकेको छ ।

मिस युनिभर्स तथा बलिउड अभिनेत्री सेन अविवाहित हुन् । उनी अविवाहित रहेपनि सेन दुईवटा छोरीकि आमा हुन् । सेनले दुईवटा धर्मपुत्रीको रुपमा स्वीकार गरेकि छिन् । अहिले उनी तिनै सन्तानसँगै रमाउँदै सामाजिक कार्यमा व्यस्त छिन् ।

हेनुहोस् भिडियो…



भिडियो : दैनिक भास्करबाट

प्रतिक्रिया