किन छोडे प्रचण्डले लाजिम्पाटको घर ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो निवासस्थान परिवर्तन गरेका छन् । चुनावको चटारो सकेर चितवनबाट राजधानी फर्केलगत्तै राजनीतिक मामलालाई भन्दा निवास फेर्ने विषयलाई बढ्ता चासो दिएर प्रचण्ड परिवार घर सरेको प्रचण्डनिकट श्रोतले जानकारी दिएको छ । गत विहिबारदेखि नै प्रचण्डको परिवार ललितपुरको खुमलटारस्थित एक घरमा बस्न थालेको छ । माओवादीनिकट शारदाप्रसाद अधिकारी नामक व्यक्तिको उक्त … Continue reading किन छोडे प्रचण्डले लाजिम्पाटको घर ?