
राजधानी काठमाडौं यतिबेला देशको राजधानी मात्र होइन बरु हिलाम्मे अवस्थाको अखडा समेत बन्न पुगेको छ ।
त्यसो त सडकको छेउमा रहेको ढलमा स्कुले बच्चा बग्नुसमेत यहाँ अब समान्य जस्तै लाग्न थालेका छन् ।
घाम हुँदा धुलो र पानी पर्दा हिलो हुने अवस्था अब राजधानीवासीका लागि दिनचर्या जस्तै बन्न थालेका छन् ।
घटना र विचार का फोटो पत्रकार प्रविण श्रेष्ठले यस्तै विभिन्न तस्बिरहरु आफ्ना क्यामेरामा कैद गरेका छन् ।
हेर्नुस् ति तस्बिरहरु, जस्ताको त्यस्तै :
प्रतिक्रिया