नयाँ बर्षको शुभकामना

नयाँ बर्षको शुभकामना


बिक्रम सम्बत २०७२ शालको नयाँ बर्षको यस सुखद उपलक्ष्यमा सम्पूर्ण स्रोता तथा पाठकहरुमा सु-स्वास्थ्य दिर्घायू अनि सफलताको कामना गर्दै बिगतका दिनहरुमा अधुरा रहेका तपाई हरुका सम्पूर्ण इच्छा आकंक्ष्या हरु पुरा हुदै जाउन र बिगतका बर्षहरु भन्दा यो बर्ष तपाइँ हरुको अझ बढि फलदायी बनोस यहि नै हाम्रो मनभरिको शुभकामना तपाइँ हरु प्रति | नयाँ बर्षले जीवनमा केहि न केहि नौलो अनुभूति ल्याओस भन्ने सबैको चाहना हुन्छ, हुन त प्रत्यक बर्ष नयाँ बर्ष आउने र पुरानो बर्षलाई बिदाइ गर्ने एउटा परम्परा नै हो त्यसैले नयाँ बर्षबाट कुनै कुराको अपेक्ष्या राख्नु भन्दा पनि आफ्ना नराम्रा प्रवृतिलाई सुधार्ने र सकारात्मक सोच लिएर अगाडी बढ्ने हो भने पक्कै पनि तपाइँ हाम्रो जीवनमा सफलता अनि सबैको सहयोग प्राप्त हुनेछ | नयाँ वर्ष सम्बन्धि बिस्तृत जानकारीको लागि तलको लिंकमा गएर कार्यक्रम सुन्नुहोला |
[youtube]https://www.youtube.com/watch?v=JXSj5cqWiyc[/youtube]