‘घिमिरेको हत्यामा संलग्न एक जना पक्राउ

‘घिमिरेको हत्यामा संलग्न एक जना पक्राउ


बर्दियाको गुलरिया घटनामा संलग्न बरुण घिमिरे पक्राउ परेका छन् । गत कात्तिक २७ गते गुलरिया ५ मा ११ जनाको समूहले घिमिरेमाथि आक्रमण गर्दा उनको मृत्यु भएको थियो ।

प्रहरीले यो घटनामा संलग्न ८ जनालाई नियन्त्रणमा लिइसकेको छ । फरार ३ जनामध्ये घिमिरे पक्राउ परेका र २ जना अझै पक्राउ परेका छैनन् ।