अब एनआरएनए बदलिन्छ अरे !

महँगी आकाशिँदो छ । उपभोग्य खाद्यान्नमा समेत नेपाल दिनानुदिन परनिर्भर हुँदैछ । विदेशीको प्रयोगशाला बन्दैछ । हाम्रा हिमाल पग्लिँदै छन् । हाम्रो देशको उर्वरभूमि बन्जर हुँदै छ । विदेशको सामान बेच्ने बजार बन्दैछ नेपाल । यी समस्याहरूसँग नेपाल जुधिरहेको छ अहिले । स्थानीय वा राष्ट्रिय उत्पादन र उत्पादित बजारको लागि काम गर्ने आधार निर्माण गर्न … Continue reading अब एनआरएनए बदलिन्छ अरे !