युक्रेनमा काखोभका बाँध नष्ट

युक्रेनमा काखोभका बाँध नष्ट


काखोभका जलविद्युत बाँध पटकपटकको आक्रमणबाट आंशिक नष्ट भएको छ । दक्षिणी युक्रेनमा मस्को-स्थापित अधिकारीहरूले मङ्गलबार यसबारे सार्चजनिक टिप्पणी गरेका हुन् ।

नोभा काखोभका शहरको मस्कोसमर्थित प्रशासनका प्रमुख भ्लादिमिर लियोन्टिएभले रातभरि ‘काखोभका बाँधलाई लक्षित गरी थुप्रै आक्रमण’ भएको र बाँधको गेट भल्भहरू ध्वस्त पारिएको छ त्यसबाट पानीको ‘अनियन्त्रित’ प्रवाह भइरहेको छ ।