प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त
प्रकाशित मिति
९ माघ २०७९, सोमबार ०९:२७
नेकपा माओवादीका नेता हरिबोल गजुरेल प्रधानमन्त्री प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले सचिवालय बिस्तार गर्ने क्रममा गजुरेललाई प्रमुख राजनीतिक सल्लाहकारको रुपमा नियुक्त गरेका हुन् ।
उनी नेकपा माओवादीका उपमहासचिव पनि हुन् ।
Shares