२३ मंसिर २०७९, शुक्रबार

यस्तो छ आजको विनिमय दर, कतिमा हुँदैछ खरिद-बिक्री ?

  प्रकाशित मिति
५ मंसिर २०७९, सोमबार ०५:०७


नेपाल राष्ट्र बैंकले सोमबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज एक अमेरिकी डलरको खरिद मूल्य १३० रुपैयाँ ४० पैसा र बिक्री मूल्य १३२ रुपैयाँ तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३५ रुपैयाँ २५ पैसा, आज अष्ट्रेलियन डलर खरिद ८७ रुपैयाँ र बिक्रीमा ८७ रुपैयाँ ४० पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८६ पैसा, सिंगापुरे डलरको खरिददर ९४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९५ रुपैयाँ २० पैसा रहेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ २९ पैसा र बिक्रीमा ९ रुपैयाँ ३३ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ६९ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५ रुपैइाँ ७६ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ६४ पैसा र बिक्रीदर २८ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


153
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अर्घाखाँचीमा हामी सादा पोशाकमा खटिएका प्रहरी हौँ भन्दै अभद्र व्यवहार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा

निलम्बनमा पारिएका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले दिएको पत्र तत्काल

परराष्ट्रमन्त्री डा. नारायण खड्का र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुबीच शुक्रबार दिउँसो टेलिफोनवार्ता भएको छ । उहाँहरूबीच भएको वार्तामा निकट भविष्यमा

बुध्द एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ । बुध्द एयरले आगामी पुस १७ देखि