१२ आश्विन २०७९, बुधबार

डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघ्यो

  प्रकाशित मिति
४ आश्विन २०७९, मंगलबार ०३:३८


पुँजीबजारमा डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघेको छ । सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ८ हजार ३५ जना पुगेको छ ।

मेरो शेयर प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रुपमा बढेको छ । मेरो शेयर प्रयोगकर्ताको संख्या ४५ लाख २ हजार ९४ जना पुगेको सीडीएससीले जनाएको छ । सीडीएससीका अनुसार म्युचुअल फण्डको संख्या ३६, डीपी सञ्चालकको संख्या ८१ र सी-आस्बामा दर्ता भएका बैंकहरुको संख्या ५५ पुगेको छ।


54
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सेयर बजार परिसूचक नेप्से मंगलबार १५ अंकले वृद्धि भएको छ । तर सेयर कारोबारमा भने संकुचन आएको छ । नेपाल

सम्झना कार्की, तातोपानी नेपाल-चीन व्यापारिक केन्द्र तातोपानीस्थित तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय सञ्चालन तथा व्यस्थापन निजी क्षेत्रमार्फत सञ्चालनमा आएको छ

दोर्दी खोलामा जलविद्युत् आयोजना निर्माणको क्रमसँगै यस क्षेत्रका अधिकांश युवाले रोजगारी पाएका छन् । सीप भएका र सीप नभएका दुवैथरीका

पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका ज्येष्ठ सदस्य लक्ष्मणप्रसाद आचार्यले औपचारिक