प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई कायम राख्न सर्वोच्च अदालतको आदेश

प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई कायम राख्न सर्वोच्च अदालतको आदेश


सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्षमा बालकृष्ण बस्नेतलाई नहटाउन दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

न्यायाधीशहरू सपना प्रधान मल्ल र हरि फुयालको संयुक्त इजलासले आइतबार न्यायाधीश तेजबहादुर केसीको आदेशलाई निरन्तरता दिएको हो ।