९ जेष्ठ २०७९, सोमबार

गायिका मिलनको ‘हाँस तिमी’मा सृजना र सन्तोषको अभिनय

  प्रकाशित मिति
२१ बैशाख २०७९, बुधबार ०५:३०


गायिका मिलन नेवारको स्वर रहेको ‘हाँस तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार गीता गिरीको शब्द सृजना रहेको गीतमा विक्रम थापाको संगीत छ भने विसन मानन्धरको संगीत छ ।

गीतको भिडियोमा सृजना निङ्लेखु र सन्तोष राईको अभिनय देख्न सकिन्छ । मोडल सन्तोष हेयर स्टाइलिस्टसमेत हुन् ।

बेलायतमा छायांकन गरिएको भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका हुन् । भिडियोमा निर्देशक कुशलकै सम्पादन र छायांकन छ । निर्देशक कुशलले अन्य थुप्रै समुदायका भिडियो एवं चलचित्रसमेत छायांकन र सम्पादन गरेका छन् ।


9
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिवलमा सहभागी भएकी छिन् । पन्तले नेपालबाटै कान्स रेड कार्पेटमा वाक गर्ने पहिलो कलाकार बनेकी

पुरुषको यौनांग जस्तै फूल तीन जना किशोरीले पुरुषको यौनांग जस्तो विरुवाको फूल टिपेको भिडियो भाइरल भएपछि कम्बोडिया सरकारले यो लोप

प्रतिभा भएकालाई ५० लाख जित्ने अवसर नेपालभित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट

स्थानीय तहको निर्वाचनका कारण ओझेल परे पनि मोडल तथा सिने-अभिनेता पल शाहको प्रकरण उनका फ्यानहरूको लागि भुल्न सकिने सन्दर्भ होइन