बैतडी एमालेमा सहमतिबाट पाल अध्यक्ष चयन

बैतडी एमालेमा सहमतिबाट पाल अध्यक्ष चयन



नेकपा एमाले बैतडीको जिल्ला अध्यक्षमा सुरेन्द्र पाल चयन भएका छन् । गत शुक्रबार उद्घाटन गरिएको आठौँ जिल्ला अधिवशेनका क्रममा आइतबार भएको सहमतिबाट यसअघि पनि अध्यक्ष रहेका पाल सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् । लामो कसरतपछि अध्यक्षका अर्का दाबेदार गोरखबहादुर चन्द सहमतिका लागि तयार भएपछि उनी अध्यक्षमा चयन भएका हुन् ।

अन्य पदाधिकारीहरु पनि सर्वसम्मत चयन भएका छन् । अधिवेशनबाट एमालेको जिल्ला उपाध्यक्षमा रमिल बम, सचिवमा चक्र कार्की तथा उपसचिवमा लोकेन्द्र भण्डारी र सरस्वती नेपाली सर्वसम्मत चयन भएका छन् । एमाले आठौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा चयन भएका बम केही समयअगाडी मात्रै नेकपा माओवादीबाट एमालेमा प्रवेश गरेका थिए ।

एमाले जिल्ला कमिटीले आइतबार नै सपथ ग्रहण गर्नुका साथै पहिलो बैठक समेत सम्पन्न गरेको छ।

एमाले बैतडी जिल्ला कमिटीका सदस्यहरू निम्नअनुसार रहेका छन् –

१. खेमराज भट्टराई – खुला
२. ललित बहादुर चन्द – खुला
३. दिपक सिंह विष्ट – खुला
४. पुष्कर भण्डारी – खुला
५. विमला सार्की – महिला
६. कविता भण्डारी – महिला
७। नरेश कुमार पाण्डेय (निर्मल) – खुला
८. नरेश ठगुन्ना – खुला
९. पदम टेर खुला
१०. महेश सिंह भण्डारी – खुला
११. तारा भट्ट – महिला
१२. गीता सिनाल – महिला
१३. वीरभद्र विष्ट – खुला
१४। जगदिश नायक – खुला
१५. बलभद्र दयाल – खुला
१६. गोमती भाट – महिला
१७. चक्र बहादुर खडायत – खुला
१८. वीर बहादुर बोहरा – खुला
१९. राजेन्द्र थापा – खुला
२०. गणेश दत्त अवस्थी – खुला
२१. जानकी साउद – महिला
२२. कमला भट्ट – महिला
२३. डम्बर सिह धामी – खुला
२४. राजेन्द्रबहादुर चन्द – खुला
२५. योगेन्द्र प्रसाद अवस्थी – खुला
२६। धाना धामी – महिला
२७. मान ब हादुर विष्ट – खुला
२८. अमर बहादुर कुँवर – खुला
२९. जय बहादुर कुँवर – खुला
३०. सावित्री अवस्थी – महिला
३१. मिन वहादुर चन्द – खुला
३२. राजेन्द्र बहादुर चन्द – खुला
३३. जनक बहादुर चन्द – खुला
३४. विना भट्ट – महिला
३५. गणेश दत्त पन्त – खुला
३६. दानी राम पहरी – खुला
३७. वीर सिंह महता – खुला
३८. शकुन्तोला साँउद – महिला
३९. विर सिह कार्की – खुला
४०. गोपाल सिह कार्की – खुला
४१. राज बहादुर कार्की – खुला
४२. जयराज जोशी – खुला
४३. हेमा कपाडी – महिला
४४. पार्वती ऐरी कार्की – महिला
४५. उकेन्द्र बहादुर बोहरा – खुला
४६. दुर्गादत्त भट्ट – खुला
४७. मान बहादुर बोहरा – खुला
४८. दिलीप सिह थलाल – खुला
४९. पार्वती राना – महिला
५०. दिपा राना – महिला
५१. महेश कुमार औजी – खुला
५२. रमेश विक लुहार – खुला
५३. चन्द्रराम पहरी – खुला
५४. सुरेश सेरला – खुला
५५. सिता कुमारी पोखरेल – महिला
५६. लक्ष्मी लुहार – महिला
५७. अक्कल वहादुर राना – खुला
५८. लोकेन्द्र भण्डारी – खुला
५९. दिनेश प्रसाद भट्ट – खुला
६०. नरेन्द्र प्रसाद भट्ट – खुला
६१. सुर्य बहादुर बोहरा – खुला
६२. देवेन्द्र कुँवर – खुला
६३. जनक वहादुर चन्द – खुला
६४. करुणाकर भट्ट – खुला
६५. केशवराज भट्ट – खुला
६६. दिपक बोहरा – खुला
६७. मानप्रसाद जोशी – खुला
६८. प्रजापती जोशी – खुला
६९. हरिदत्त पन्त – खुला
७०. शुक्र सिह साउद – खुला
७१. दशरथ मंगोला – खुला
७२. शेर सिह साँउद – खुला
७३. मञ्जु भट्ट – खुला महिला
७४. नन्दा ऐर – खुला महिला
७५. वसन्ती ठगुन्ना – खुला महिला
७६. लक्ष्मी देवी चन्द – खुला महिला
७७. आसा पाल – खुला महिला
७८. विश्ना चन्द – खुला महिला
७९. राजेश्वरी कुवँर – खुला महिला
८०. कल्पना क्षेत्री राना – खुला महिला
८१. गोमती लावड लुहार – खुला महिला
८२. लिला कुमारी विष्ट – खुला महिला
८३. कुस्मा चन्द – खुला महिला
८४. सुशीला सिंह – खुला महिला
८५. विमला घटाल – खुला महिला