३ माघ २०७८, सोमबार

बैतडी एमालेमा सहमतिबाट पाल अध्यक्ष चयन

  प्रकाशित मिति
२६ पुष २०७८, सोमबार ०१:४६



नेकपा एमाले बैतडीको जिल्ला अध्यक्षमा सुरेन्द्र पाल चयन भएका छन् । गत शुक्रबार उद्घाटन गरिएको आठौँ जिल्ला अधिवशेनका क्रममा आइतबार भएको सहमतिबाट यसअघि पनि अध्यक्ष रहेका पाल सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् । लामो कसरतपछि अध्यक्षका अर्का दाबेदार गोरखबहादुर चन्द सहमतिका लागि तयार भएपछि उनी अध्यक्षमा चयन भएका हुन् ।

अन्य पदाधिकारीहरु पनि सर्वसम्मत चयन भएका छन् । अधिवेशनबाट एमालेको जिल्ला उपाध्यक्षमा रमिल बम, सचिवमा चक्र कार्की तथा उपसचिवमा लोकेन्द्र भण्डारी र सरस्वती नेपाली सर्वसम्मत चयन भएका छन् । एमाले आठौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा चयन भएका बम केही समयअगाडी मात्रै नेकपा माओवादीबाट एमालेमा प्रवेश गरेका थिए ।

एमाले जिल्ला कमिटीले आइतबार नै सपथ ग्रहण गर्नुका साथै पहिलो बैठक समेत सम्पन्न गरेको छ।

एमाले बैतडी जिल्ला कमिटीका सदस्यहरू निम्नअनुसार रहेका छन् –

१. खेमराज भट्टराई – खुला
२. ललित बहादुर चन्द – खुला
३. दिपक सिंह विष्ट – खुला
४. पुष्कर भण्डारी – खुला
५. विमला सार्की – महिला
६. कविता भण्डारी – महिला
७। नरेश कुमार पाण्डेय (निर्मल) – खुला
८. नरेश ठगुन्ना – खुला
९. पदम टेर खुला
१०. महेश सिंह भण्डारी – खुला
११. तारा भट्ट – महिला
१२. गीता सिनाल – महिला
१३. वीरभद्र विष्ट – खुला
१४। जगदिश नायक – खुला
१५. बलभद्र दयाल – खुला
१६. गोमती भाट – महिला
१७. चक्र बहादुर खडायत – खुला
१८. वीर बहादुर बोहरा – खुला
१९. राजेन्द्र थापा – खुला
२०. गणेश दत्त अवस्थी – खुला
२१. जानकी साउद – महिला
२२. कमला भट्ट – महिला
२३. डम्बर सिह धामी – खुला
२४. राजेन्द्रबहादुर चन्द – खुला
२५. योगेन्द्र प्रसाद अवस्थी – खुला
२६। धाना धामी – महिला
२७. मान ब हादुर विष्ट – खुला
२८. अमर बहादुर कुँवर – खुला
२९. जय बहादुर कुँवर – खुला
३०. सावित्री अवस्थी – महिला
३१. मिन वहादुर चन्द – खुला
३२. राजेन्द्र बहादुर चन्द – खुला
३३. जनक बहादुर चन्द – खुला
३४. विना भट्ट – महिला
३५. गणेश दत्त पन्त – खुला
३६. दानी राम पहरी – खुला
३७. वीर सिंह महता – खुला
३८. शकुन्तोला साँउद – महिला
३९. विर सिह कार्की – खुला
४०. गोपाल सिह कार्की – खुला
४१. राज बहादुर कार्की – खुला
४२. जयराज जोशी – खुला
४३. हेमा कपाडी – महिला
४४. पार्वती ऐरी कार्की – महिला
४५. उकेन्द्र बहादुर बोहरा – खुला
४६. दुर्गादत्त भट्ट – खुला
४७. मान बहादुर बोहरा – खुला
४८. दिलीप सिह थलाल – खुला
४९. पार्वती राना – महिला
५०. दिपा राना – महिला
५१. महेश कुमार औजी – खुला
५२. रमेश विक लुहार – खुला
५३. चन्द्रराम पहरी – खुला
५४. सुरेश सेरला – खुला
५५. सिता कुमारी पोखरेल – महिला
५६. लक्ष्मी लुहार – महिला
५७. अक्कल वहादुर राना – खुला
५८. लोकेन्द्र भण्डारी – खुला
५९. दिनेश प्रसाद भट्ट – खुला
६०. नरेन्द्र प्रसाद भट्ट – खुला
६१. सुर्य बहादुर बोहरा – खुला
६२. देवेन्द्र कुँवर – खुला
६३. जनक वहादुर चन्द – खुला
६४. करुणाकर भट्ट – खुला
६५. केशवराज भट्ट – खुला
६६. दिपक बोहरा – खुला
६७. मानप्रसाद जोशी – खुला
६८. प्रजापती जोशी – खुला
६९. हरिदत्त पन्त – खुला
७०. शुक्र सिह साउद – खुला
७१. दशरथ मंगोला – खुला
७२. शेर सिह साँउद – खुला
७३. मञ्जु भट्ट – खुला महिला
७४. नन्दा ऐर – खुला महिला
७५. वसन्ती ठगुन्ना – खुला महिला
७६. लक्ष्मी देवी चन्द – खुला महिला
७७. आसा पाल – खुला महिला
७८. विश्ना चन्द – खुला महिला
७९. राजेश्वरी कुवँर – खुला महिला
८०. कल्पना क्षेत्री राना – खुला महिला
८१. गोमती लावड लुहार – खुला महिला
८२. लिला कुमारी विष्ट – खुला महिला
८३. कुस्मा चन्द – खुला महिला
८४. सुशीला सिंह – खुला महिला
८५. विमला घटाल – खुला महिला



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

हेमन्त केसी, जाजरकोट जाजरकोट भूकम्पको उच्च जोखिममा रहेको छ । पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख प्रविन कार्कीले पहाडी जिल्ला जाजरकोटमा

रौतहटमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य प्रभु साह पक्षले एकलौटी रुपमा जिल्लाको नयाँ नेतृत्व घोषणा गरेको भन्दै अर्को पक्षले विद्रोह

तनहुँका सरकारी कार्यालयमा सेवा लिन अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले यही माघ ७

नवदुर्गा देवगणको ङालाकेगु (माछा समाउने) जात्रा भक्तपुर नगरभित्र आइबारदेखि सुरु भएको छ । यहाँको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको