जापानमा नयाँ भाइरसबाट संक्रमितको संख्या चार हजार नाघ्यो

जापानमा नयाँ भाइरसबाट संक्रमितको संख्या चार हजार नाघ्यो


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानमा जनवरी ६ तारिखसम्ममा नयाँ कोरोना भाइरसबाट कुल संक्रमितको संख्या ४ हजार नाघेको छ ।

गत वर्षको सेप्टेम्बर १८ यता दैनिक नयाँ संक्रमितको संख्या ४ हजार नाघेको यो पहिलो पटक हो । जापानमा हप्तादिनयता दैनिक कोरोनाका बिरामीको संख्या गुणात्मक संख्यामा वृद्धि हुन थालेको छ ।

कोरोना संक्रमण उच्च वृद्धि हुन थालेका प्रान्तहरुमा सरकारले अद्र्धआपतकालिन उपाय घोषणा गर्न थालेको छ ।