रुसमा पहिलो पटक कोरोनाबाट एक हजार भन्दा बढीको मृत्यु

रुसमा पहिलो पटक कोरोनाबाट एक हजार भन्दा बढीको मृत्यु



रुसमा कोरोनाभाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ ।

हिजो शुक्रबार एकै दिनमा कोरोनाबाट एक हजार २ जनाको मृत्यु हुनुको साथै ३३,२०८ जना नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।