८ कार्तिक २०७८, सोमबार

ब्ल्याकबेल्ट मार्शल आर्ट्स्मा गोविन्द र सुस्मिता उत्कृष्ट

  प्रकाशित मिति
२५ आश्विन २०७८, सोमबार ०६:४३



यु–१८ ब्ल्याक वेल्ट मार्सल आर्ट्स च्याम्पियनसिपमा पुरुषतर्फ गोविन्द कठायत र महिलातर्फ सुस्मिता तामाङ उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

प्रतियोगिताको पुरुष ५५–६० केजीमा विकेशराज श्रेष्ठ र जीवन लोहार, ५०–५५ केजीमा कुलमान तामाङ र गोविन्द कठायत, ४५–५० केजीमा साजन तामाङ र प्रेम गुरुङ, ४०–४५ केजीमा सचिन बोगटी र निराजन बुढाथोकी तथा ३५–४० केजीमा निरज बोहरा र अमिर गुरुङ क्रमशः पहिलो र दोश्रो भए ।

महिला ५०–५१ केजीमा काजल खत्री र अनुष्का अधिकारी, ४५–५० केजीमा कामना राई र सुमिना तामाङ, ४०–४५ केजीमा रुविना कर्माचार्य र श्रेया रिजाल, ५५–६० केजीमा प्राप्ती गुरुङ र ममता थापा तथा ३५–४० केजीमा ममता खत्री र बविता बोहराले क्रमशः स्वर्ण र रजत जिते ।

टोखाको जाल्पाचोकस्थित रोना इन्टरनेसनल एकेडेमीमा भएको प्रतियोगितामा १ सय ५० खेलाडीले ११ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघले जनाएको छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नासिर याह्या हुसेन नयाँ राष्ट्रिय कीर्तिमानसहित आबुधावीमा आयोजना हुने १५औँ फिना विश्व च्याम्पियनसीप २०२१ का लागि छनोट भएका छन् ।

मन्त्रालयले माग्यो दुई सिनियर कर्मचारीको नाम श्रीविक्रम भण्डारी नेपाल सरकारको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेपछि

नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले सर्वियाको राजधानी बेलग्रेडमा आयोजना हुने आईवा विश्व बक्सिङ च्याम्पियनसीपमा प्रतिस्पर्धा गर्न जान लागेका खेलाडी

नेपाली राजनीतिका लौहपुरुष गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह फाउण्डेशन र वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले वीर गणेशमान सिंह राष्ट्रिय टेनिस