कोरोनाका कारण कास्कीका सुर्जामानको जापानमा मृत्यु

कोरोनाका कारण कास्कीका सुर्जामानको जापानमा मृत्यु


  • जापान प्रतिनिधि

रोजगारीको सिलसिलामा जापानको साइतामा बस्दै आएका कास्की जिल्ला पुरानो गाउँ अन्नपुर्ण गाउँपालिक वडा नम्बर ९ घर भएका सुर्जामान गुरुङको कोरोना संक्रमणका कारण निधन भएको छ ।

विगत ५र६ वर्षदेखि जापानमा रहेका ३८ वर्षीय गुरुङको उपचारका क्रममा हिजो मध्यराति निधन भएको तमूधी जापानका अध्यक्ष सौगत गुरुङले जानकारी दिए ।

श्रीमतीसहित जापानमा रहेका गुरुङको आमा बाबा श्रीमतीसहित ५ वर्षको छोरा रहेका बताइएको छ ।

हस्पिटल र घरपरिवारसँग सल्ला पछि शवलाई ब्यवस्थापन गरिने तमूधीका अध्यक्ष गुरुङले बताए ।