८ कार्तिक २०७८, सोमबार

कोरोनाका कारण कास्कीका सुर्जामानको जापानमा मृत्यु

  प्रकाशित मिति
२३ आश्विन २०७८, शनिबार १६:००


  • जापान प्रतिनिधि

रोजगारीको सिलसिलामा जापानको साइतामा बस्दै आएका कास्की जिल्ला पुरानो गाउँ अन्नपुर्ण गाउँपालिक वडा नम्बर ९ घर भएका सुर्जामान गुरुङको कोरोना संक्रमणका कारण निधन भएको छ ।

विगत ५र६ वर्षदेखि जापानमा रहेका ३८ वर्षीय गुरुङको उपचारका क्रममा हिजो मध्यराति निधन भएको तमूधी जापानका अध्यक्ष सौगत गुरुङले जानकारी दिए ।

श्रीमतीसहित जापानमा रहेका गुरुङको आमा बाबा श्रीमतीसहित ५ वर्षको छोरा रहेका बताइएको छ ।

हस्पिटल र घरपरिवारसँग सल्ला पछि शवलाई ब्यवस्थापन गरिने तमूधीका अध्यक्ष गुरुङले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नासिर याह्या हुसेन नयाँ राष्ट्रिय कीर्तिमानसहित आबुधावीमा आयोजना हुने १५औँ फिना विश्व च्याम्पियनसीप २०२१ का लागि छनोट भएका छन् ।

नेपाली सेनाले देशका विभिन्न स्थानमा बाढीपहिरो गई जनजीवन प्रभावित इलाकामा जनशक्ति तथा स्रोेत साधन प्रयोग गरी खोज तथा उद्धार कार्य

केदार मगर, खोटाङ जिल्लाका घरघरमा पुगेर शान्तिको कामनासहित जोगीले फेरी लगाइहेका छन् । उनीहरुले फेरी लगाएमा घरको रक्षा हुने र

रासस गरिब तथा विपन्न समुदायलाई आवास सुविधा प्रदान गर्ने उद्देश्यले सुरुआत गरिएको जनता आवास कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा १९८ घर निर्माण