टोकियो ओलम्पिकमा आज नेपाली पौडीबाज एलेक्सले प्रतिष्पर्धा गर्ने

टोकियो ओलम्पिकमा आज नेपाली पौडीबाज एलेक्सले प्रतिष्पर्धा गर्ने


  • जापान प्रतिनिधि

टोकियो ओलम्पिक्सको १०० मिटर फ्रिस्टाइल स्वीमिङ प्रतियोगिता (पुरुषतर्फ) मा आज नेपाली पौडीबाज एलेक्स शाह (SHAH Alexander)ले प्रतिस्पर्धा गर्दैछन् । उनको खेल साँझ ७ बजे (जापानी समयानुसार) हुँदै छ ।

नेपाली दर्शकहरुका लागि नेपाल टेलिभिजनले समेत खेल लाइभ गर्ने भएको छ । नेपाली समयानुसार ३ः४५ मा खेल लाइभ हेर्न सकिने छ ।