३० जेष्ठ २०७८, आईतवार

युगकविको ‘मेरो प्यारो ओखलढुंगा’ दिनेश डिसीको निर्देशनमा

  प्रकाशित मिति
९ जेष्ठ २०७८, आईतवार ०६:३०


  • राजन घिमिरे

कलाकारिता विधामा सधै केही नयाँ गरौँ भन्ने उद्देश्य बोकेका कलाकार, सञ्चारकर्मी एवम् निर्देशक हुन् दिनेश डिसी । आफ्नो सृजनामार्फत युवा पुस्तालाई पनि शिक्षा मिलोस् भन्ने हेतुले डिसीले निर्देशन गरेको युगकवि सिद्दिचरण श्रेष्ठको रचना एवं स्वरसम्राट नारायण गोपालको स्वर तथा संगीत रहेको गीत ‘मेरो प्यारो ओखलढुंगा…’को भिडियो सार्वजनिक गरिएको छ । भिडियो आज परेको युगकवि सिद्धिचरण श्रेष्ठको ११०औँ जन्मजयन्तिको अवसरमा सार्वजनिक गरिएको हो ।

यो भिडियोलाई युगकवि सिद्धिचरण प्रतिष्ठानले निर्माण गरेको हो । भिडियोमा युगकविको वारेमा अध्ययन गर्न चाहने दुई विद्यार्थीको खोजमुलक यात्रालाई देखाइएको छ । भिडियोमा दिनेश डिसी, समीक्षा पोखरेल र महेश खड्काको अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पाँचथर जिल्लाको फिदिम नगरपालिका-४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा

हिजोदेखि परेको वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान साढे ६ बजेतिर स्याङ्जाको फेदिखोला गाउँपालिका-२

आरके श्रीवास्तव, रौतहट चन्द्रनिगाहपुरका एक महिलामाथि आफ्नै श्रीमानबाट एसिड आक्रमण भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ निवासी

नेकपा (एमाले) कञ्चनपुर जिल्ला कमिटीका अध्यक्ष वीरबहादुर थापाले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीलाई कारवाही गर्न माग गरेका