२५ बैशाख २०७८, शनिबार

टिपरबाट लड्दा किचिएर मृत्यु

  प्रकाशित मिति
२० बैशाख २०७८, सोमबार १२:३०


  • विकास रौनियार, धादिङ

धादिङको गल्छी गाउँपालिका-५ तिरतिर खोलास्थित भित्री सडकखण्डमा टिपरले चेपेर एक जनाको मृत्यु भएको छ।

स्थानीय ४५ वर्षीय शुक्रबहादुर तामाङको सो दुर्घटनामा परी मृत्यु भएको हो । आइतबार साँझ साढे आठ बजे कोइलीखर्कबाट सागिनेतर्फ बालुवा बोकेर जाँदै गरेको बा ४ ख २११८ नम्बरको टिपरमा सवार तामाङ असावधानीवश लडेका थिए । टिपरबाट लडेका उनलाई सोही टिपरले किच्दा घटनास्थलमै मृत्यु भएको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तुलसीपुर आइसोलेसन सेन्टरमा हेलिप्याड निर्माण गरिएको छ । जटिल प्रकृतिका कोरोना संक्रमित बिरामीको उपचारमा सहजता ल्याउन अस्वारास्थित तुलसीपुर आइसोलेसन सेन्टरमा

पूर्वी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा राप्ती नगरपालिका–६

कपिलवस्तु प्रतिनिधि कोभिड(१९ को संक्रमण थप फैलिन नदिन तथा नियन्त्रण र व्यवस्थापन गर्न कपिलवस्तु जिल्लामा निषेधाज्ञा लागु गरेको आज चौथो

नेपाल सरकारका उपसचिव कृष्णराज खनालको कोरोनाका कारण निधन भएको छ । कानून संकाय तर्फका कर्मचारी उनी संसद सचिवालयमा कार्यरत थिए