२५ बैशाख २०७८, शनिबार

अस्कर पुरस्कार प्राप्त गर्ने पहिलो अश्वेत महिला निर्देशक बनिन् क्लोइ झाओ

  प्रकाशित मिति
१३ बैशाख २०७८, सोमबार १७:२१


यो वर्षको चलचित्र क्षेत्रका सर्वाधिक चर्चित तथा सम्मानित एकेडेमी अवार्ड (अस्कर) मा पुरस्कृत भइ इतिहास बनाउन निर्देशक क्लोइ झाओ सफल भएकी छन् ।

झाओको सिमान्तकृत अमेरिकी नागरिकको जीवनमा आधारित नोम्याडल्याण्ड सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ । त्यसैगरी चलचित्र द फादरका अभिनेता-सर एन्थोनी हकिन्सले सर्वोत्कृष्ट अभिनेताको उपाधि चुम्न सफल भएका छन् ।

पुरस्कृत चलचित्र नोम्याडल्याण्डकै अभिनेतृ फ्रयान्सिस म्याकडोम्र्यानलाई र सर्वोत्कृष्ट सहअभिनेत्री पुरस्कार र मिनारीकि अभिनेतृ यू-जोङ्ग योनलाई प्राप्त भएको छ ।

त्यसैगरी सर्वोत्कृष्ट सहअभिनेताका लागि जुडास एण्ड द ब्ल्याक मसायाका सहअभिनेता र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्र पुरस्कारका लागि डेनमार्कको अनादर राउण्ड नामक चलचित्रलाई छानिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भ्रष्टाचार नियन्त्रणसम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि कारबाही गरेको छ । यस

गैंडा चोरी शिकार गरेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । पछिल्लोपटक

निर्दलीय पञ्चायती ब्यवस्था बिस्थापित भएर प्रजातन्त्र स्थापना भएको तीन दशकपछि निर्वाचनमा एउटा मात्र दलीय उम्मेदवार खडा भएको र उक्त उम्मेदवारका

विशेष प्रतिनिधि, दाङ दाङमा १४ जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये एक जनाको मृत्यु भएको छ भने