२ जेष्ठ २०७८, आईतवार

अमेरिकाद्वारा दश रूसी कूटनीतिज्ञलाई देश छोड्न निर्देशन

  प्रकाशित मिति
२ बैशाख २०७८, बिहीबार १८:०१



अमेरिकाले रुसबिरूद्ध आर्थिक प्रतिबन्ध लगाएको घोषणा गरेको छ । रूसी प्रशासन केन्द्र क्रेमलिनले अमेरिकी निर्वाचनमा हस्तक्षेप, विशाल साइबर आक्रमण र अन्य शत्रुतापूर्ण गतिविधि गरेको आरोपमा अमेरिकाले दश रूसी कूटनीतिज्ञलाई प्रतिबन्धको घोषणा गरेको वासिङ्टनले जनाएको छ ।

राष्ट्रपति जो बाइडेनको कार्यकारी आदेशले ‘रुसले आफ्नो गतिबिधिमार्फत् रणनीतिक तथा आर्थिक गतिबिधिमार्फत् अन्तर्राष्ट्रिय राजनीतिक तथा आर्थिक वातावरणलाई अस्थिर बनाएमा संयुक्त राज्य अमेरिका प्रभावकारी ढङ्गले अघि बढ्न सक्छ’ भन्ने सन्देश दिन खोजेको व्हाइट हाउसलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कपिलवस्तु प्रतिनिधि कपिलवस्तु नगरपालिकाले कपिलवस्तु अस्पतालमा एक करोड लागतको अक्सिजन प्लान्ट बनाउने निर्णय गरेको छ । लुम्बिनी प्रदेश सरकारसँग सहकार्य

राजन घिमिरे कोरोना संक्रमण भयावह रुपमा फैलिन थालेपछि देशभरका सरकारी तथा नीजि अस्पतालमा अक्सिजनको चर्को अभाव देखिएको छ । पहुँच

भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ । कोरोना भाइरसको

राजन घिमिरे प्रबासी जीवन त्यति सहज र सरल छैन । प्रबासमा रहँदा अधिकांशको सपना हुन्छ धन कमाउने । यो सपना