३ बैशाख २०७८, शुक्रबार

जीप दुर्घटनामा एकको मृत्यु

  प्रकाशित मिति
२६ चैत्र २०७७, बिहीबार ००:३६


  • विकास रौनियार, धादिङ

धादिङको खनियावास गाउँपालिका–२ डुन्डुरेमा जिप हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो धादिङबेशीबाट रुविभ्यालीतर्फ जाँदै गरेको ग १ ज ६२७० नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा रुविभ्याली गाउँपालिका-५ लापा घर भएका १४ वर्षीय अनिल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

धादिङको खनियावास गाउँपालिका-२ डुन्डुरेमा तुफान जिप हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसोकरिब १ बजे धादिङबेशीबाट रुविभ्यालीतर्फ जाँदै गरेको ग १ ज ६२७० नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा रुविभ्याली गाउँपालिका–५ लापा घर भएका १४ वर्षिय अनिल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कूल सङ्क्रमित सङ्ख्या २,८२,८९० देशभर शुक्रबार थप ९०० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार

कोभिड-१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले विद्यालयमा भौतिक उपस्थितिको सट्टा भर्चुअल माध्यमबाट पठनपाठन गराउने

जापान प्रतिनिधिबाट जापानको टोकियोस्थित शिन्जुकु वडामा बिहीबार एक कन्डमिनियम भवनको पार्किङ क्षेत्रमा फसेर चार जनाको मृत्यु भएको छ । केही

हेमशंकर सिंह, सप्तरी नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले संसद अनिर्णयको बन्दी भएकाले सहमतिको सरकार र निर्वाचन नै वर्तमान