संसद् विघटनको विरोधमा कांग्रेसद्वारा धादिङका १०४ वटै वडामा प्रदर्शन

संसद् विघटनको विरोधमा कांग्रेसद्वारा धादिङका १०४ वटै वडामा प्रदर्शन


विकास रौनियार, धादिङ

नेपाली कांग्रेस धादिङले जिल्लाको १०४ वटै वडामा संसद विघटनको विरुद्धमा विरोध प्रदर्शन गरेको छ ।

कांग्रेसको जिल्लाकेन्द्रित, क्षेत्र तथा पालिकास्तरीय विरोध प्रदर्शन गरिसकेको कांग्रेसले आज जिल्लाको १०४ वटै वडा वडामा केपी ओली सरकारले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै विरोध प्रदर्शन गरेको हो ।

संसद् विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ।

बिहीबार धादिङमा भएको विरोध प्रदर्शनमा कहाँ कसले नेतृत्व गरेको थियो ?

गजुरी गाउँपलिका

वडा नं. १ शर्मिला बिसुराल
वडा नं. २ भूमि कडेल
वडा नं. ३ टीका पाण्डे
वडा नं. ४ मोहन पण्डित
वडा नं. ५ शरद अधिकारी
वडा नं. ६ अर्जुन न्यौपाने
वडा नं. ७ प्रभातकिरण (शिव) सुवेदी
वडा नं. ८ विनोद भण्डारी

धुनिबेसी नगरपालिका

वडा नं. १ उर्मिला कडेल
वडा नं. २ नारायण धिताल
वडा नं. ३ बाबुकृष्ण सापकोटा
वडा नं. ४ मदुकुमार श्रेष्ठ
वडा नं. ५ सुरज उप्रेती
वडा नं. ६ राजकुमार पाठक
वडा नं. ७ अर्जुन उप्रेती
वडा नं. ८ शारदा पाण्डे र बीरबल राई
वडा नं. ९ गोविन्द पाण्डे

थाक्रे गाउँपालिका

वडा नं. १ रविसुदन थापा
वडा नं. २ कृष्ण रिजाल
वडा नं. ३ विश्वप्रसाद अर्याल
वडा नं. ४ माधवराज पाण्डे
वडा नं. ५ विष्णु अर्याल
वडा नं. ६ अप्सरा कोइराला
वडा नं. ७ भीमसेन सुयल
वडा नं. ८ सादुराम थापा
वडा नं. ९ जीवनाथ ढकाल
वडा नं. १० श्याम रेग्मी
वडा नं. ११ रामकुमार लामा

गल्छी गाउँपालिका

वडा नं. १ भाइकाजी तिवारी
वडा नं. २ दीपक कार्की
वडा नं. ३ विनोद कार्की
वडा नं. ४ विदुर कार्की
वडा नं. ५ कर्णबहादुर तामाङ र शेर बक्स मिया
वडा नं. ६ हरि अधिकारी
वडा नं. ७ गोपीप्रसाद रिमाल
वडा नं. ८ महेश खतिवडा

बेनिघाट रोराङ गाउँपालिका

वडा नं. १ जीवनसिंह तामाङ
वडा नं. २ गोपीलाल श्रेष्ठ
वडा नं. ३ उर्मिला थपलिया र ऋषिनाथ त्रिपाठी
वडा नं. ४ एकराज सिलवाल
वडा नं. ५ शालिकराम सिलवाल
वडा नं. ६ ज्ञानेन्द्र सिलवाल र जितेन्द्र चेपाङ
वडा नं. ७ दीपकान्त थपलिया
वडा नं. ८ देवीप्रसाद सिलवाल र रामबहादुर बराम
वडा नं. ९ कविता इटनी
वडा नं. १० कृष्णप्रसाद डल्लाकोटी

सिद्धलेक गाउँपालिका

वडा नं. १ भरत भट्ट
वडा नं. २ भीमकान्त सिलवाल
वडा नं. ३ बद्री अर्याल
वडा नं. ४ खिल गिरी
वडा नं. ५ रामशरण गिरी
वडा नं. ६ हरि नेपाल
वडा नं. ७ परशुराम खतिवडा

नीलकण्ठ नगरपालिका

वडा नं. १ रमेश धमला र रामकृष्ण अधिकारी
वडा नं. २ नन्दप्रसाद रिजाल र भोजबहादुर परियार
वडा नं. ३ अम्बिका अधिकारी
वडा नं. ४ बलराम रिजाल
वडा नं. ५ लक्ष्मी गिरी
वडा नं. ६ झंकनारायण श्रेष्ठ
वडा नं. ७ विकास श्रेष्ठ
वडा नं. ८ राकेश धमला र भगवती पौडेल
वडा नं. ९ दीपक कोइराला
वडा नं. १० गोपाल विश्वकर्मा
वडा नं. ११ नवराज तिमल्सिना
वडा नं. १२ देवीप्रसाद कोइराला
वडा नं. १३ कल्पना अधिकारी
वडा नं. १४ टीका काप्री

ज्वालामुखी गाउँपालिका

वडा नं. १ नरेन्द्र भट्ट
वडा नं. २ भीमप्रसाद ढुंगाना र गोविन्द लम्साल
वडा नं. ३ यामनाथ दनै र शिवहरि अधिकारी
वडा नं. ४ मदनकुमार श्रेष्ठ
वडा नं. ५ विनोद तिमल्सेना
वडा नं. ६ शिवराज अधिकारी र भवनाथ अधिकारी
वडा नं. ७ रामनाथ अधिकारी र नारायणकुमार श्रेष्ठ

त्रिपुरासुन्दरी गाउँपालिका

वडा नं. १ रामप्रसाद अधिकारी
वडा नं. २ हरिराम बुर्लाकोटी
वडा नं. ३ देवीकुमारी बुर्लाकोटी
वडा नं. ४ बासुदेव तिमल्सिना
वडा नं. ५ फणिकान्त छत्कुली र विष्णु थपलिया
वडा नं. ६ तिलक रुवाली
वडा नं. ७ कविन्द्र बुर्लाकोटी

नेत्रावती गाउँपालिका

वडा नं. १ टेकजंग लामा
वडा नं. २ ठाकुर गुरुङ
वडा नं. ३ ईश्वर अधिकारी
वडा नं. ४ भक्तबहादुर लामा
वडा नं. ५ रामहरि लम्साल र शिवकुमार श्रेष्ठ

खनियावास गाउँपालिका

वडा नं. १ लेकबहादुर तामाङ
वडा नं. २ दिलमान पाख्रिन र राजु पाख्रिन
वडा नं. ३ श्याम तामाङ
वडा नं. ४ दिपन वाइवा
वडा नं. ५ रणबहादुर तामाङ

गंगाजमुना गाउँपालिका

वडा नं. १ अक्कलबहादुर तामाङ
वडा नं. २ जयबहादुर गुरुङ
वडा नं. ३ दुर्गा दाहाल
वडा नं. ४ दलबहादुर अधिकारी
वडा नं. ५ अर्जुनबहादुर थापा र गोपाल ढकाल
वडा नं. ६ भरत ढकाल
वडा नं. ७ राजेन्द्र अर्याल

रुबीभ्याली गाउँपालिका

वडा नं. १ डेभिड घले
वडा नं. २ योगबहादुर तामाङ
वडा नं. ३ फे लामा तामाङ
वडा नं. ४ सेतेमान तामाङ
वडा नं. ५ जेम्स अनारस
वडा नं. ६ बै लामा तामाङ