एक आमाद्वारा आफ्नै तीन सन्तानको हत्या गरेको स्वीकारोक्तिले युरोपमा हलचल

दुई सन्तानको घटनास्थलमै र एक बच्चाको अस्पतालमा मृत्यु सागर सुवेदी, अष्ट्रिया गत शनिबार बिहान अष्ट्रियावासी नेपाली एवम् अष्ट्रियनहरूका लागि एक कहालीलाग्दो समाचार बाहिर आयो । समाचारमा जनाइएको विषय थियो– एक नेपाली महिलाले आफ्नै तीन नाबालक सन्तानको हत्या गरिन् ! अष्ट्रियाबाट प्रकाशित हुने हरेकजसो पत्रपत्रिकाको हेडलाइन नै क्रुर आमाले आफ्ना कलिला नानीहरूको हत्या गरेको स्वीकारोक्तिका साथ … Continue reading एक आमाद्वारा आफ्नै तीन सन्तानको हत्या गरेको स्वीकारोक्तिले युरोपमा हलचल