देउवाद्वारा जनसम्पर्क समिति समन्वय विभागलाई पूर्णता

देउवाद्वारा जनसम्पर्क समिति समन्वय विभागलाई पूर्णता


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको पार्टीको जनसम्पर्क समिति समन्वय विभागमा सदस्यहरू मनोनयन गरी विभागलाई पूर्णता दिएका छन् ।

देउवाद्वारा मनोनित विभागको सदस्यहरूमा वीरेन्द्रकुमार माझी, दिलबहादुर गुरुङ्ग, प्रेमध्वज लामा, जानकीलाल बस्नेत, कुलप्रसाद गुरुङ्ग, नरेन्द्र भाट, साम्राज्य बिक्रम पाण्डे, तिलकबहादुर भण्डारी, पेमा निमा शेर्पा, भरत गुरुङ्ग, मनोज मिश्र, सुरज नायक, गिरिराज कुँवर, श्री सापकोटा, लवराज दाहाल, राम श्रेष्ठ, नाचोङ गुरुङ्ग रहेका छन् ।

यसैगरी विभागको सदस्यमा विष्णुबहादुर रायमाझी, दिनामणि पाण्डे, कृष्ण सापकोटा, चित्रबहादुर मल्ल, दिलेन्द्र रावल, प्रज्ञान न्यौपाने, भरत अर्याल, जगदीश न्यौपाने, मनोज भण्डारी, बद्री अर्याल, जगदीश पौडेल, नन्दुपुनु नेपाली, सन्तोषप्रसाद रिजाल, शेषकान्त पुरी, जगदीश खाण, जीवन नेपाल, श्यामप्रसाद उप्रेतीलाई मनोनयन गरिएको छ ।