लोकप्रिय जापानी हास्य कलाकारको कोरोनाले लियो ज्यान

लोकप्रिय जापानी हास्य कलाकारको कोरोनाले लियो ज्यान


विशेष प्रतिनिधि, टोकियो

लोकप्रिय जापानी हास्य कलाकार सिमुरा केनको कोरोनाको कारण निधन भएको छ । केन कोरोना भाइरसबाट संक्रमित भई केही दिनदेखि उपचारत थिए ।

जापानमा कोरोना भाइरसबाट संक्रमित पहिलो कलाकार हुन पुगेका सिमुरा कोभिड १९ संक्रमणको लक्षण देखिएपछि एक साताअघि टोकियोस्थित अस्पताल भर्ना भएका थिए ।

एनएचके टेलिभिजनले जनाएअनुसार गए राती उनको निधन भएको हो ।