प्रधानमन्त्री ओली डिस्चार्ज हुँदै

प्रधानमन्त्री ओली डिस्चार्ज हुँदै


प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएको छ ।

उनको २१ गते त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओली पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाद्वारा हस्ताक्षरित बुलेटिनमा उल्लेख छ ।