बुद्धको जहाज यतीको जहाजसँग ठोक्कियो

बुद्धको जहाज यतीको जहाजसँग ठोक्कियो


सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाज उड्ने क्रममा विमानस्थलमै रहेको यती एयरको जहाजसँग ठोक्किएको छ ।

सोमबार बिहान बुद्धको विमान काठमाडौंबाट जनकपुरका लागि उड्ने क्रममा यती एयरको विमानमा ठोक्किएको हो ।

जनकपुर उड्न लागेको बुद्ध एयरको जहाजले पार्क गरिराखेको यती एयरको जहाजको पखेटामा १ छोए पनि जहाजमा कुनै क्षति भने पुगेको छैन ।