बक्सिङका सनिलले दिलाए नेपाललाई ५०औँ स्वर्ण

बक्सिङका सनिलले दिलाए नेपाललाई ५०औँ स्वर्ण


१३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालका सनिल शाहीले बक्सिङतर्फ स्वर्ण पदक जितेका छन् । शाहीको यस स्वर्णसँगै चालू सागमा नेपालको स्वर्ण संख्या ५० पुगेको छ ।