अस्ट्रेलियाका लागि दाहाल राजदूत नियुक्त

अस्ट्रेलियाका लागि दाहाल राजदूत नियुक्त


राष्ट्रपति विद्यादेवी भण्डारीले महेश्वर दाहाललाई अस्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छिन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा दाहाललाई आज (मंगलबार) नियुक्त गरेकी हुन् ।