१५ मंसिर २०७७, सोमबार

जुवाखालबाट ११ जुवाडे पक्राउ, दुई लाख ६५ हजार नगद बरामद

  प्रकाशित मिति
१७ आश्विन २०७६, शुक्रबार ०८:२७


ललितपुर महानगरपालिका–४ झम्सीखेलस्थित पाहुना ब्रेड एन्ड ब्रेकफास्ट रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा गएराति पुगेको प्रहरी टोलीले उनीहरूलाई खालबाटै पक्राउ गरी दुई लाख ६५ हजार नगद बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लामो समय गृहयुद्दको चपेटामा परेको दक्षिण सुडानमा खटिएका नेपाली सेनाका शान्ति सैनिकहरूले सम्भावित ठूलो जातीय हिंसा नियन्त्रण गरेको छ ।

प्रहरीले एक महिलाको हराएको अठार तोला गरगहना र रु ३१ हजार ५०० फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय

नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ स्थित कञ्चन विद्या

विशेष प्रतिनिधि, टोकियो (जापान) नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापान कान्तो क्षेत्रीय समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आइतबार