संविधान दिवसमा टुँडिखेलमा जे देखियो (फोटोफिचर)

संविधान दिवसमा टुँडिखेलमा जे देखियो (फोटोफिचर)


संविधान दिवसका अवसरमा राजधानीको टुँडिखेलमा अनेक झाँकी प्रस्तुत गरियो । सो अवसरमा सातै प्रदेशको संस्कृत झल्कने झाँकी प्रस्तुत गरियो । सोही झाँकीका प्रतिनिधि तस्बिर प्रस्तुत गरिएको छ ।

संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा ।


संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा पुष्पवृष्टि गर्दै नेपाली सेनाको हेलिकोप्टर ।


संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा प्रदेश १ को साकेला नाच ।


संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा प्रदेश २ को झिझिया नाच ।


संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा प्रदेश ३ को तामाङ सेलो ।


संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा गण्डकी प्रदेशको गौरा नृत्य ।


संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा प्रदेश ५ को थारू नृत्य ।


संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा कर्णाली प्रदेशको मयुर नाच ।


संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा सुदूरपश्चिम प्रदेशको हुड्केली नाच ।


संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा पञ्चेबाजा बजाउँदै महिला समूह ।


विधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा मार्चपास गर्दै ।

तस्बिर रासस