ट्रेनले ट्रकलाई ठक्कर दिँदा ट्रेनचालकको मृत्यु

ट्रेनले ट्रकलाई ठक्कर दिँदा ट्रेनचालकको मृत्यु


जापानको टोकियोनजिकै योकोहामामा आज जापानको समय अनुसार करिव ११ः४० बजे ट्रेन क्रसिङमा ट्रेनले ट्रकलाई ठक्कर दिँदा ट्रेनचालकको मृत्यु भएको छ । घाइते चालकको उपचारका क्रममा मृत्यु भएको हो । घटनामा कम्तीमा ३० जना गम्भीर घाइते भएका जापानी सञ्चार माध्यमहरुले जनाएका छन् ।