नेकपा जिल्ला इन्चार्ज र सहइन्चार्जमा को–को ? (सूचीसहित)

नेकपा जिल्ला इन्चार्ज र सहइन्चार्जमा को–को ? (सूचीसहित)


कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्ला इन्चार्ज तथा सहइन्चार्जको टुंगो लगाएको छ । यसैगरी ६ महानगरको इन्चार्ज पनि चयन भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले इन्चार्ज तथा सहइन्चार्जहरू तोकेको हो ।

जिल्लाका इन्चार्ज र सहइन्चार्ज तोक्ने क्रममा कुनै जिल्लामा दशजनासम्मले सहइन्चार्जले जिम्मेवारी पाएका छन् । दशजना सहइन्चार्ज पाउने जिल्ला सिरहा भएको छ । कुनै जिल्लामा भने इन्चार्ज मात्र तोकिएको छ । झापाको इन्चार्जमा रविन कोइराला छनोट चएका छन् भने तप्नजनाले सहइन्चार्जको जिम्मेवारी पाएका छन् । त्यसैगरी काठमाडौं जिल्ला इन्चार्जको जिम्मेवारी सावित्रा भुसाललाई दिइएको छ भने ९ जना सहइन्चार्ज छन् ।

काठमाडौं महानगरको इन्चार्ज भने जीवनराम श्रेष्ठ बनेका छन् ।

हेर्नुहोस् कहाँ को इन्चार्ज र सहइन्चार्ज भए ?