८ कार्तिक २०७७, शनिबार

नेकपा जिल्ला इन्चार्ज र सहइन्चार्जमा को–को ? (सूचीसहित)

  प्रकाशित मिति
५ श्रावण २०७६, आईतवार १२:४६


कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्ला इन्चार्ज तथा सहइन्चार्जको टुंगो लगाएको छ । यसैगरी ६ महानगरको इन्चार्ज पनि चयन भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले इन्चार्ज तथा सहइन्चार्जहरू तोकेको हो ।

जिल्लाका इन्चार्ज र सहइन्चार्ज तोक्ने क्रममा कुनै जिल्लामा दशजनासम्मले सहइन्चार्जले जिम्मेवारी पाएका छन् । दशजना सहइन्चार्ज पाउने जिल्ला सिरहा भएको छ । कुनै जिल्लामा भने इन्चार्ज मात्र तोकिएको छ । झापाको इन्चार्जमा रविन कोइराला छनोट चएका छन् भने तप्नजनाले सहइन्चार्जको जिम्मेवारी पाएका छन् । त्यसैगरी काठमाडौं जिल्ला इन्चार्जको जिम्मेवारी सावित्रा भुसाललाई दिइएको छ भने ९ जना सहइन्चार्ज छन् ।

काठमाडौं महानगरको इन्चार्ज भने जीवनराम श्रेष्ठ बनेका छन् ।

हेर्नुहोस् कहाँ को इन्चार्ज र सहइन्चार्ज भए ?



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नवरात्रको आठौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजा-आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी

बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग प्रमादीनाम संवत्सर श्रीशाके १९४२ शरद ऋतु नेपाल सं. ११४०, वि.सं. २०७७

सुन्दर शर्मा ‘कोरोनाबाट सङ्क्रमित बिरामी आफैले आफ्नो उपचार खर्च ब्यहोर्नुपर्ने, अब सरकारले ब्यहोर्न नसक्ने !’– सरकारको पछिल्लो एउटा निर्णय ।