उत्कृष्ट खेलका बाबजुद अष्ट्रेलियाको लक्ष्य पछ्याउन बंगलादेश असफल

उत्कृष्ट खेलका बाबजुद अष्ट्रेलियाको लक्ष्य पछ्याउन बंगलादेश असफल


विश्वकप २०१९ अन्तर्गत अष्ट्रेलिया र बंगलादेशविरुद्ध भएको प्रतिस्पर्धात्मक खेलमा अष्ट्रेलियाले बंगलादेशलाई ४८ रनले पराजित गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ३ सय ८१ रन बनाएको थियो । जस्मा डेबिट वार्नरले एक्लैले १ सय ६६ रनको विशाल पारी खेलेका थिए ।

विशाल लक्ष्य पछ्याउँदै व्याटिङमा उत्रिएको बंगलादेशले उकृष्ट खेलको प्रदर्शन गर्दै ३ सय ३३ रन बनाए पनि विजय हासिल गर्न सकेन । बंगलादेशको तर्फबाट मुशफिकुरले सतकिय पारी खेलेका थिए । मुशफिकुरको यो विश्वकपमा यो पहिलो सतक हो ।