अष्ट्रेलियाका डेविट वार्नरले विश्वकप क्रिकेट प्रतियोगितामा सतक बनाएका छन् । वार्नरले बंगलादेश विरुद्धको खेलमा सतक बनाएका हुन् ।
वार्नरले १ सय १० बलमा सतक बनाएका हुन् । वार्नरको यो विश्वकपमा यो दोश्रो सतक हो । यो उनको खेल जीवनको १६औं सतक हो ।

प्रतिक्रिया