पितृप्रति श्रद्धा र तर्पण

पितृप्रति श्रद्धा र तर्पण



मुस्ताङको कागबेनीस्थित कालिगण्डकी नदि किनारमा औंशीमा पितृको श्राद्ध गर्नेको भीड । पितृ अधोगतिमा परेका भए यहाँ आएर पिण्डदान गर्नाले मोक्ष प्राप्त हुने पद्मपुराण र अन्य पुराणमा उल्लेख भएको हुँदा श्रद्धालुको वर्षेनी भीड लाग्ने गर्छ ।

तस्बिर : रासस