धुर्मुस सुन्तलीको क्रिकेटसम्बन्धि गीत सार्वजनिक (भिडियोसहित)

धुर्मुस सुन्तलीको क्रिकेटसम्बन्धि गीत सार्वजनिक (भिडियोसहित)


अन्तराष्टिय रङ्गशाला बनाउने अभियान चलाउन सामाजिक अभियान्ता तथा हास्य कलाकार धुर्मुस सुन्तलीले क्रिकेटसम्बन्धि गीत सार्वजनिक गरेका छन् । क्रिकेटसम्बन्धि यो गीत धुुर्मुस सुन्तली फाउन्डेसनले हालैमात्र सार्वजनिक गरेको हो ।

सत्यराज आचार्य र स्वरुपराज आचार्यले ‘युद्धको मैदान’ बोलको गीतमा स्वर छ । गीतमा शब्द तथा संगीत पनि सत्यराज र स्वरुपराजकै हो ।

चितवनमा निर्माणका लागि घोषणा गरिएको अन्तराष्ट्रिय स्तरको रङ्गशाला निर्माणका लागि अहिले धुर्मुस सुन्तली सहयोग जुटाइरहेका छन् ।